पथरी । वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालय पथरी शनिश्चरे २ मोरङले बधाई विदाई तथा शुभकामना कार्यक्रम गरेको छ । सोमबार वि. सं.२०८० सालमा एसईई उत्तीर्ण २३औ ब्याचका विद्यार्थीको लागि वाल्मीकिले बधाई, विदाई तथा शुभकामना कार्यक्रम गरेको हो। विद्यालयले मायाको चिनो, खदा र अविर लगाइ दिएर विद्यार्थीलाई बधाई र विदाई गरे...






