शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं ४ को वडा कार्यालयले वडावासीलाई चिसोबाट जोगाउन विभिन्न राहत सामग्रीहरू लिएर घरघरमा पुगिरहेको छ । जाडो बढेसँगै चिसो मौसमका कारण भर्खर जन्मेका नवजात शिशु तथा आमाहरूमा आउनसक्ने जटिलता लाई विभिन्न स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न वडाध्यक्ष लोकनाथ न्यौपानेले आफ्ना वडावासीहरूको घर...






