पथरी । शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरे नगरपालिकाले विषयगत प्रश्न निर्माण तथा ईएमआईएस सम्वन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ । सामुदायिक विद्यालयको कक्षा–५ र ८ मा अध्यापन गर्ने नेपाली, अंग्रेजी, सामाजिक, गणित र विज्ञान तथा प्रविधि विषयका शिक्षकहरूका लागि विशिष्टिकरण तालिका अनुसार प्रश्न निर्माणका लागि स...






