तपाईले सामुदायिक बनको विभिन्न पदमा रहेर जिम्मेवारी समाल्नुभयो । तपाई बहालवाला पदमा रहदा के के गर्नुभयो? मैले बन समूहमा २ कार्यकाल पूरा गरेको छु। पहिलो कार्यकाल २०७१ देखि २०७६ सम्म उपाध्यक्ष पदमा रहे भने दोस्रो २०७६ देखि हालसम्मको कार्य काल पनि अध्यक्ष र म उपाध्यक्ष सेम पद मा रहि काम गरिसकेको छु । २ कार्यकाल भित्...






