शिविरमा १ सय ६३ जनाको स्क्रीनिङ

पथरी । आधारभूत स्वास्थ्य सेवा केन्द्र (पथरी शनिश्चरे-७) मा भएको प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ शिविरमा १ सय ६३ जनाको स्क्रीनिङ गरिएको छ । शुक्रबार भएको स्क्रीनिङमा आङ खस्ने सममस्या ४० जना, सम्भावित स्तन क्यान्सर १ जना, निःसन्तान भएको दम्पत्ती ३ जना, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन गरिएको १ सय ६३ जनाको भी...