पथरी। नगरको शैक्षिक गुणस्तर सुधार अभियान सम्बन्धी छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जिल्ला समन्वय समिति मोरङको समन्वयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तु...






