समाज सेवामा एक दशक

अमीर मगर "समाजसेवा गर्नु हामी सबैको कर्तव्य हो।" किनभने हामी सबै समाजमा जन्मिन्छौ; समाजमै हुर्किन्छौ; समाजमा राम्रा नराम्रा कामहरु गर्छौ र समाजमै मर्छौ। हामी मध्ये कोहिपनि समाजबाट चाहेर पनि टाढा भएर जिउन सक्दैनौ। यसर्थ वयस्क वा भनौ बुढापाका र धनीमनीले मात्र समाज सेवा गर्नुपर्छ भन्नु अपरिपक्व अनि स्वार्थी बुझाई हो...