सवारी दुर्घटनामा ५ को मृत्यु

पथरी । मोरङ, सुनसरी र उदयपुरमा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका-४ नेमुवामा सवारी दुर्घटना हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतीय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडिको डाला अचानक पल्टिई सडक छेउमा रहेको स्थानीय जोती अधिक...