पथरी । पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती 'सुशील' ले सिमसार बाधक नभएर आर्थिक पार्जनको अवसर रहेकोे बताएका छन् । शुक्रबार सिमसार दिवसको अवसरमा शान्ति भुल्के सिमसार पथरीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उप्रेतीले सो कुरा बताएका हुन् । उनले भने, `सिमसार बाधक मात्र होइन, यो आर्थिक पार्जनको अवसर पनि ह...






