पथरी । चासोक तङ्नामको अवसरमा आयोजित सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिताको उपाधि उर्लाबारीले जितेको छ । साकेला खोटाङलाई उप विजेतामा खुच्चाउँदै उर्लाबारीले उपाधि रक्षा गरेको हो। प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ४० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे। स्व.आमा सुसिला तुम्बाहाङफे कन्दङवा लिम्ब...






