सिसेक्पा कप: पुरुषतर्फ आङ्बुहाङ र महिलातर्फ सङ्कटा विजयी

काठमाडौ । याक्थुङ युवा मन्च जिल्ला कार्यासमिति काठमाडौद्वारा आयोजित  सिसेक्पा कप पुरुष तथा महिला फुटसल प्रतियोगिता २०८२ सकिएको छ । साउन ९ र १० गते फुट्सल भिलेज र टर्फ पार्क फुटसल, ललितपुरमा भएको फुट्सलमा पुरुष ४८ र महिला २२ टिमको सहभागिता रहेकोे थियो ।  पुरुषतर्फ आङबुहाङ एफ सि ( ८० हजार मेडल ट्रफी ) र व्ही आर ब्रोदर्स...