काठमाडौँ । याक्थुङ युवा मञ्च, काठमाडौँ शाखाको आयोजनामा पाचौँ पटक सिसेक्पा कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । साउन २६ र २७ गते फुटसल भिलेज ढोलाहिटी ललितपुरमा सम्पन्न पुरुष फुटसल टुनामेन्टमा बुढानिल्कण्ठ फुटबल एकडेमी विजेता भएको थियो भने उपविजेता कोयू फुटसल कल्ब रहेको थियो । विजेता र उपविजेतालाई क्रमशः ७० हजार र ३५ ह...






