सुनाखरी विद्यालयले कपडा बाढ्यो

पथरी । सुनाखरी माध्यमिक विद्यालय पथरी शनिश्चरेले न्यानो कपडा वितरण गरेको छ। शुक्रबार दिउँसो कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो। वडा नं -१ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १ सय ६० जनालाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको थियो । ऊनीको स्वीटर, टोपी, ट्...