शनिश्चरे शिविर । परोपकारी संस्था सेजल एण्ड सिस्टरले सोमबार पथरी शनिश्चरे शिविरमा न्यानो कम्बल वितरण गरेको छ । शिविरमा वस्ती व्यवस्थापन समिति (एसएमसी) को रोहबरमा सेजल एण्ड सिस्टरका सीईओ मेघराज सुवेदीसहितको टोलीले शिविरका सबै ५ सय घरपरिवारलाई कम्बल वितरण गरेको हो । सुवेदी भन्छन् –‘यही शिविरबाट सन २००८ सालमा पलायन भएको...






