रंगेली । मोरङको रंगेली नगरपालिका-८ बाट स्रोत नखुलेको रकम सहित एक जना महिलालाई पक्राउ गरिएको छ । मंसिर २५ गते रंगेली नगरपालिका-८ दर्वेशा की ६५ बर्षीया ज्योति देवी अग्रवाल घर बाट पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको १ हजार ...






