रङगेली । मोरङको रंगेली नगरपालिका-७ बाट हरिणको सिंङ र लागुऔषध गाँजासहित एक जना माहिला पक्राउ परेकि छिन् । मङलबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६ सय ९७ ग्राम गाँजा...






