हरिणको सिंङसहित पक्राउ

रङगेली । मोरङको रंगेली नगरपालिका-७ बाट हरिणको सिंङ र लागुऔषध गाँजासहित एक जना माहिला पक्राउ परेकि छिन् ।

मङलबार दिउँसो  इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६ सय ९७ ग्राम गाँजा वरामद गरेको हो ।  पक्राउ परेकी सागर देवी यादवको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार