हरियालीले सुपथ मूल्यमा मल विक्री वितरण गर्दै

सिरिजङ्गा चोक । हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी शनिश्चरे-३ मोरङले मल विक्री वितरण गरिएको छ । गत कार्तिक २३ गतेदेखि सेयर धनी कृषकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले संस्थाको मुख्य कार्यालय पथरी शनिश्चरे ३ बाट मल विक्री वितरण गरिरहेको संस्थाका अध्यक्ष पुर्ण लुङ्गली मगरले बताएका छन् । ६ सय ९६ सेयर सदस्य र...