पथरी । श्री हरियाली वचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी शनिश्चरे ३ मोरङको १९ औं साधारण सभा सम्पन्न भएको छ। असोज ९ गते पथरी शनिश्चरे ५ को भेटघाट चोक , असोज १० गते पथरी शनिश्चरे ३को किराती चोक र असोज ११ गते पथरी शनिश्चरे ३को लक्ष्मी चोकमा सभा सम्पन्न भएको हो । संस्थाका सञ्चालक समिति सदस्य राज विकास पयाङ्गुका अनुसार...






