विराटनगर । झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टाछुटै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कात्तिक १९ गते झापा कन्काई नगरपालिका-५ स्थितमा मे. ११प३३८ नम्बरको मोटरसाईकलले स्थानीय बिनोद पाठकको ७ बर्षीय छोरा सोहन पाठकलाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका बालकको उपचारको क्रममा बिर्तासिटि अस्प...






