धरान । हुक्पा चोङबाङ कल्याण संघको तेस्रो महाधिवेशनबाट निर्वाचित मोहनकुमार हुक्पा चोङबाङको अध्यक्षतामा नयाँ समिति चयन भएको छ। । समितिको ३ उपाध्यक्षहरुमा मदनकुमार हुक्पा चोङबाङ, गजिन्द्र हुक्पा चोङबाङ, राजबहादुर हुक्पा चोङबाङ, महासचिवमा भगतबहादुर हुक्पा चोङबाङ, सचिवत्रयमा देवराज हुक्पा चोङबाङ, अशोक हुक्पा चोङबाङ, सन्तोष...






