धरान । हुक्पा चोङबाङ कल्याण संघको तेस्रो महाधिवेशनबाट निर्वाचित मोहनकुमार हुक्पा चोङबाङको अध्यक्षतामा नयाँ समिति चयन भएको छ। । समितिको ३ उपाध्यक्षहरुमा मदनकुमार हुक्पा चोङबाङ, गजिन्द्र हुक्पा चोङबाङ, राजबहादुर हुक्पा चोङबाङ, महासचिवमा भगतबहादुर हुक्पा चोङबाङ, सचिवत्रयमा देवराज हुक्पा चोङबाङ, अशोक हुक्पा चोङबाङ, सन्तोष हुक्पा चोङबाङ र कोषाध्यक्ष मनबहादुर हुक्पा चोङबाङ रहेका छन् । महाधिवेशनले सुक्रमाया हुक्पा चोङबाङ, दिपक हुक्पा चोङबाङ, गोविन्द हुक्पा चोङबाङ, तेजबहादुर हुक्पा चोङबाङ, बौधमान हुक्पा चोङबाङ, ललितचन्द्र हुक्पा चोङबाङ, सुरेश हुक्पा चोङबाङ र आइतराज हुक्पा चोङबाङलाई सदस्य निर्वाचित गरेको छ ।


127 पटक हेरिएको 












