१० लाखमा बनेको चमेना गृह सिरिजङ्गालाई हस्तान्तरण

शनिश्चरे । १० लाखमा बनेको चमेना गृह सिरिजङ्गा स्मृति धार्मिक वन उपभोक्ता समूह पथरी शनिश्चरेलाई हस्तान्तरण गरिएको छ । बिहीबार बन भित्र निर्मित एभेङ लिम्बू परिवारले आफन्तको नाममा निर्माण गरेको सामुदायिक चमेना गृह  हस्तान्तरण गरेको हो । मोरङ उर्लाबारी नगरपालिका ९ का धन बहादुर एभेङ लिम्बूको स्मृतिमा बनेको चमेना गृह पथरीशन...