पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर सातमा आइतबार पथरी शनिश्चरे नगरपालिकाको पशुपन्छी बिकास शाखाले एक दिने पशुस्वास्थ्य तथा बाझोपन निवारण शिवर सम्पन्न गरेको छ । शिविर उदघाटन कार्यक्रममा वडा अध्यक्ष उद्धब बस्नेत, नगरपालिकाका पशु चिकित्सक डा. सबल पोख्रेल, पारा भेटरिनरी एसोसिएसन नगर अध्यक्ष अर्जुन काफ्लेलगायतल...






