पथरी । ६० जना शारीरिक रुपमा अपाङ्गता भएका ब्यक्तिहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ का व्यक्तिहरुलाई कपडा वितरण गरेको हो । मिलिजुली समुहको अध्यक्ष कानबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर ८ का वडा अध्यक्ष नवीन कार्कीले आगामी बर्षको बजेटबाट आफुले गर्नसक्...






