७१ बर्षीया मङसिरीले नागरिकता पाइन्

नागरिकता पाएपछि वडा अध्यक्ष कार्कीसंग मङसिरी । मोरङ  । जिल्लाको पथरी शनिश्चरे नगरपालिकाकी ७१ वर्षीया मङ्सिरी राईले नागरिकता प्राप्त गरेकी छिन् । श्रीमान् निधन भएको धेरै समय बितिसक्दा पनि नागरिकता नभएको कारण सामाजिक सुरक्षा भत्ता पाउन सकेकी थिइनन् । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नवीन कार्कीको प...