पथरी । मोरङको उर्लाबारीमा ८ वटा लायन्स क्लवले Joint Induction and Installation Ceremony कार्यक्रम सम्पन्न गरेको छ । भदौ २५ गते लायन्स क्लब अफ पथरी क्रिएटिभ लेडिज, लायन्स क्लब अफ पथरी शनिश्चरे, लायन्स क्लब अफ पथरी, लायन्स क्लब अफ पथरी याेङ हार्ट लगायतले कार्यक्रमको आयोजना गरेको हो । क्रिएटिभ लेडिजकी अध्यक्ष विराट बे...






