पथरी । मोरङको उर्लाबारीमा ८ वटा लायन्स क्लवले Joint Induction and Installation Ceremony कार्यक्रम सम्पन्न गरेको छ ।
भदौ २५ गते लायन्स क्लब अफ पथरी क्रिएटिभ लेडिज, लायन्स क्लब अफ पथरी शनिश्चरे, लायन्स क्लब अफ पथरी, लायन्स क्लब अफ पथरी याेङ हार्ट लगायतले कार्यक्रमको आयोजना गरेको हो । क्रिएटिभ लेडिजकी अध्यक्ष विराट बेघा, लायन्स क्लब अफ पथरी शनिश्चरेकी अनु राई, लायन्स क्लब अफ पथरीका मुरारी आचार्य,
लायन्स क्लब अफ पथरी याेङ हार्टका हेमन्त ओझालगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।


189 पटक हेरिएको 












