खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-७ हलेसी बजारमा आगलागी हुँदा ३ वटा घर पूर्णरुपमा र २ वटा घर आंसिकरुपमा जली नष्ट भएको छ । फागुन ४ गते साँझ ७ बजे पदम राईको हार्ड-वेयर पसल रहेको काठ र जस्ताले बनेको ३ तले घरमा रहेको भान्सा कोठाबाट ग्याँस लिक भई आगोलागी हभएको थियो । उक्त घर नजिकमा रहेको आइरख राईको न्यु कल्याण होट...






