आगोलागी हुदा १५ लाख बराबरको क्षति

पथरी । मोरङको पथरी शनिश्चरे ४ उत्पन्न टोलमा आगलागी भएको छ । बिहिवार दिउँसो ३ बजे स्थानीय बिरबहादुर कार्कीको घरमा आगलागी भएको हो । दा सर्वस्व गुमेको छ । खोले पकाउने क्रममा आग्लागी हुदाँ पुरा घर जलेर नष्ट भएको हो । आगलागीमा मानविय क्षती भने हुन पाएन । गोठमा रहेको गाईलाई भने आंसिक रुपमा क्षति पूगेको थियो । घर जलेर नष्ट हु...