लक्ष्मीमार्ग(बेलबारी) । मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारि आठौं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङमाहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको दोश्रो क्वाटर फाईनल खेलमा झापा -११ लाई पराजित गर्दै भाेजपुर सेमिफाइनलमा प्रवेश गरेको छ । आज साेमबार भएकाे खेलमा झापा- ११ लाई ४-५ गाेल अन्तरले भाेजपुर विजयी भएकाे...






