आदिवासी अधिकार बारेमा छलफल

देबीबहादुर निङ्लेकु(प्रताप) ललितपुर । ३१ औ विश्व आदिवासी दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङले `नेपालमा आदिवासी अधिकार र संस्था ऐनको आवश्यकता´ विषयमा छलफल गरेको छ । शनिबार ललितपुर चुम्लुङ हिममा राजनीति दलका प्रतिनिधिसहित छलफल भएको हो । नेपाली काङ्ग्रेकी सीता गुरुङ, नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती, जनता समाजबादी...