उपाधि वडा नम्बर ८ लाई

विजय धिमाल उर्लाबारी । चौथो उर्लाबारी मेयर फुटबल नकआउट प्रतियोगिता २०७९ को उपाधि वडा नम्बर ३ लाई ट्राइबेकरमा हराउँदै वडा नम्बर ८ ले चुमेको छ । फाइनल खेलमा वडा नम्बर ३ लाई टाईब्रेकरमा ३-२ गोल अन्तरले हराउदै वडा नम्बर ८ ले उर्लाबारी मेयरकपको उपाधि चुमेको हो । निर्धारित समयमा खेल बराबर भएपछि खेल टाइब्रेकरमा धकेलिएको...