एभरेष्टको३८ औं वार्षिकोत्सब  

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले एभरेष्टले शैक्षिक उन्नयनमा अतुलनीय योगदान रहेको बताएका छन् । हिजो एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालय पथरी शनिश्चरेको ३८ औं अभिभावक दिवस तथा वार्षिकोत्सवमा प्रमुख अतिथि तुम्वापोले सो कुरा बताएका हुन् । उनले भने‘पथरी शनिश्चरेको सबैभन्दा जेठो नि...