कीर्तिपुर अस्थायी प्रहरी पोष्टको कार्यालय बन्ला ? 

कीर्तिपुर । पथरी शनिश्चरे नगरपालिकाको किर्तिपुरमा किर्तिपुर अस्थायी प्रहरी पोष्ट पूर्जा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार किर्तिपुर अस्थायी प्रहरी पोष्ट जग्गा खोजविन समितिले आयोजना गरेको पूर्जा हस्तान्तरण कार्यक्रममा जग्गादाताद्वय नरेन्द्रबहादुर थापा र चन्द्रबहादु केसीले ३ कठ्ठा जग्गाको पूर्जा हस्तान्तरण ग...