काठमाडौं । किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नामकरणको विरोध गर्दै आफ्नो ३५ औँ स्थापना दिवस मनाएको छ । ललितपुर, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पान्थर, झापा, इलामलगायत स्थानमा स्थापना दिवस मनाएको हो । आइतबार ललितपुरको जावलाखेलमा जम्मा भएर च्याब्रुङ बजाउँदै र्यालीसहित विरोध प्रदर्शन गरेको हो । झण्डै ...






