खसेलाको टोपी र झोला बनाउन सिके

आइतबारे । पथरी शनिश्चरे नगरपालिकाका २२ महिलाहरुले मकैको खसेलाबाट तयार हुने टोपी र झोला बनाउन सिकेका छन् । ३० दिन लगाएर टोपी र झोला उत्पादन सम्वन्धी सिपमुलक तालिम लिएर सिकेका हुन् । नगरको आयोजनामा भएको सो तालिमको आज समापन गरिएको हो । सो तालिममा नगरका २२ जना महिलाहरुको सहभागिता रहेको थियो । ओम राजश्री मल्टी एग्रो प्रा...