पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले शैक्षिक वर्ष २०८२ को आधारभूत तह (कक्षा ८) को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार एक सामुदायिक बिद्यालय र १० सस्थागत बिद्यालयले सय प्रतिशत नतिजा ल्याउन सफल भयो । परीक्षामा सामुदायिक विद्यालयतर्फ दुर्गा आधारभूत बिद्यालय (वडा नम्बर ८)सय प्रतिशत नतिजा ल्याउन...






