ठक्करबाट महिलाको मृत्यु

विराटनगर । मोरङको विराटनगर महा-नगरपालिका-९ स्थित कोशी लोकमार्गमा कन्टेनरको ठक्करबाट बिहिवार दिउँसो २ बजे महिलाको मृत्यु भएको छ । HR 38 Y 5490 नम्बरको कन्टेनर गाडीले को. १५ प ७६२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते मोटरसाईकल पछाडि सवार ३५ बर्षिया अमिरका कुमारी कुर्मीको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्य...