पथरी । एभरेष्ट आवासीय मावि पथरी शनिश्चरेले सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०मा तीन वटा पुरस्कार जित्न सफल भएको छ । फ्रेन्डसीप चेस क्लवको आयोजनामा चैत्र २७ देखि ३० गतेसम्म भएको स्पर्धामा एभरेष्ट स्कुलका छात्र आयुश लिम्बू १६००—१४०० रेटिङ समुहमा प्रथम भएका छन् । अर्का विद्...






