तेस्रो रास्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता हुने

पथरी । मोरङको पथरी शनिश्चरेमा सहिद रत्न कुमार वान्तवा तेस्रो रास्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । शनिबार आयोजक फ्रेन्डसीप चेस क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै सो विषयमा जानकारी गराएको हो । क्लबले चैत २७ देखि ३० गतेसम्म प्रतियोगिता हुने क्लबका सचिब लोकसागर साम्बाले बताएका छन् । नगरका ६० खेलाडीसह...