पथरी । मोरङ पथरीमा भएको दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको उपाधि सलहेश युवा क्लब, सिराहाले जितेको छ । शनिबार भएको फाइनलमा सलहेशद्वारा घरेलु टोली पथरी–११ फुटबल क्लब, मोरङलाई २–१ ले पराजित गर्यो । पहिलो हाफको २० औं मिनेटमा पथरीका धिरेन क्षेत्रीले गोल गर्न सफल भए । दोस्रो हाफमा पथरीले अग्रता कायम गर्न सकेन । सलहेशका ज...






