पथरी । जातेमोडमा पथरीमा जारी पथरी शनिश्चरे नगर खुलकुद महोत्सव २०८० अन्तर्गत सोमबारको फुटबल खेलमा यूनिटी स्पोर्टस् एफ.सी. विजयी भएको छ । यूनिटी स्पोर्टस् एफ.सी.ले पुलचौक एफ.सी.लाई टाइब्रेकरमा पराजित गर्यो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल टाइब्रेकरमा मोडियो। यूनिटीका तर्फबाट निरज धिमाल, रोहन लिम्बु र राजकु...






