पथरी । मौरी पालन सम्वन्धी एक दिने तालिम तथा मौरी सहित मौरी घार, आधार चाका र मह प्याक गर्ने बट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ नागरिक भवन पथरी शनिश्चरे ३ मा भएको सो कार्यक्रम पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजना भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले मौरीपालक कृषक समूहलाई मौरीको घार, चाका र म...






