पत्रकार प्रवेश हाङ्खिम नारद पुरस्कार २०२४ ले पुरस्कृत हुने

पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आइरहेका पत्रकारलाई प्रदान गरिने यस वर्षको नारद पुरस्कार मिरिकका युवा पत्रकार प्रवेश राई हाङखिमलाई प्रदान गरिने भएको छ। यो पुरस्कार उनलाई आगामी 26 मईको दिन प्रदान गरिने भएको छ। पत्रकारिता क्षेत्रमा निस्वर्थ भावमा कार्य गर्दै आइरहेका पत्रकारहरूलाई गत वर्षदेखि पहाडको विभिन्न क्...