काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ । विश्वविद्यालय उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्ने क्रममा बिथोल्न खोज्दा विद्यार्थी र प्रहरीबीच झडप भएको हो । बाँस्कोटाले लामो समयदेखि तालाबन्दी भइरहेको विषयमा आफुनो धारणा राखेका थिए । सम्मेलन बाहिर भने नेविसंघले ...






