पथरी । मोरङको पथरी शनिश्चरेमा अवस्थित पथरी उद्योग वाणिज्य संघको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबार साझ प्राप्त मत परिणाम अनुसार कुल मत ६ सय ६५ मध्ये ६ सय ४७ सदर भएको छ । मत परिणामअनुसार अध्यक्षमा दिपक बस्नेत र उपाध्यक्षमा रविन राई निर्वाचित भएका छन् । बस्नेतले ५ सय ४ मत र राईले ३ सय ७१ प्राप्त गरे । बस्नेतक...






