पथरी। पथरी शनिश्चरे गोल्डकप-२०८२ अन्तर्गत सोमबार भएको खेलमा आयोजक पथरी ११ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । उस्ले डिफेन्डिङ च्याम्पियन ब्रिगेड बोईज फुटबल क्लब (ललितपुर)लाई १-० गोल अन्तरले पराजित गर्यो । खेलको निर्णय गोल पहिलो हाफमा मिक्सन दासले गर्न सफल भए । हिजो भएको उद्घघाटन खेलमा सलहेस युवा क्लब सिरहा विजयी...






