पथरी। पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथरी शनिश्चरे वडा नम्बर १ मा सोमबार साझ एक ट्रकको ठक्करबाट धरानका एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडि ५५११ नम्बरको भारतीय ट्रकको ठक्करबाट प्रदेश १-००२-०४०प ६०२५ नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगरप...






