माङसेबुङ(इलाम)। इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप फुटबल प्रतियोगिताको फाइनलमा एम एफ सी दार्जिलिङ भारत पुगेको छ । सोमबार भएको खेलमा धनकुटा जिल्ला खेलकुद संघ धनकुटालाई पराजित ग¥यो । निर्धारित समयमा एक÷एक गोल गरेपछि खेल ट्राइबेकरमा पुग्यो । ट्राइबेकरमा विजयी टिमले ४–१ ल्े अग्रता लिएको थियो । फागुन ३ गते हुने फाइलनमा ...






